60,000+

डाउनलोड भएको

4.6

रेटिंग

50,000+

व्यवसायीले चलाएको

नेपालमा बनेको

नि:शुल्क चलाउन सकिने

मोबईलमै कारोबार

कारोबार एपको सहायताले तपाईले आफ्नो व्यवसायको खाता, स्टक सबै आफ्नो मोबाइलबाट म्यानेज गर्न गर्नसक्नुहुनेछ।

feature photo
feature photo

सजिलै स्टक म्यानेज गर्नुहोस्

अब आफ्नो व्यवसायमा रहको स्टक कारोबार एपमा सजिलै व्यवस्थापन गर्नसक्नुहुनेछ।

सजिलै रिपोर्टहरू हेर्नुहोस्

आफ्नो व्यवसायले के कस्तो गर्दैछ कारोबार एपबाट सजिलै रिपोर्टहरू हेर्नुहोस्।

feature photo
feature photo

अफलाईन पनि चल्ने

कारोबार एप ढुक्क सँग अनलाईन र अफलाइन दुवैमा चलाउनुहोस्।

कारोबार एपको फिचरहरु

हामीले करोबार एप नेपाली व्यवसायहरूलाई मोबाइलबाटै आफ्नो खाता मिलाउन सजिलो होस् भनि बनाएका हौ। कारोबार एपको फिचरहरु :

  • स्टक म्यानेज गर्नुहोस्
  • खरिद र बिक्रीको रेकर्ड राख्नुहोस्
  • सजिलो बिलिङ्ग
  • 15+ रिपोर्टहरू हेर्नुहोस्
  • एक्सलबाट डाटा ईम्पोर्ट
  • एप लक हाल्नुहोस्
  • पार्टीहरू म्यानेज गर्नुहोस्
  • इनभ्वाइस बनाउनुहोस्
  • व्यापारको गतिविधि थाहा पाउनुहोस्
  • आमदानी र खर्च रेकर्ड गर्नुहोस्
  • नेपाली र अंग्रेजीमा दुबैमा चलाउनुहोस्
  • आफ्नै थिम् राख्नुहोस्

कारोबार एपले व्यवसायीलाई कसरी मद्दत गरिरहेको छ

करोबार मोबाइल एपले पार्टीको कारोबारहरु रेकर्ड गर्न धेरै सजिलो बनाएको छ। मैले यो एप केहि महिनादेखि प्रयोग गरिरहेको छु र यस्ले मेरो पसलको करोबारहरुलाई साँच्चै नै डिजिटल बनाएको छ।

Ram Babu Sah

राम बाबु शाह

शाह ट्रेडर्स

मिठुअवा-५ रौतहट

मैले मेरो स्टेशनरीमा खरिद बिक्री रेकर्ड गर्न र स्टकहरू म्यानेज गर्न कारोबार एप प्रयोग गर्दै आएको छु । कारोबार एपले यो सबै गर्न निकै नै सजिलो बनाइदिएको छ ।

Naren Raya

नरेन राया

नरेन स्टेशनरी

सुन्दरहरैचाँ-७ गोठगाउँ

कारोबार एपको बारेमा

कारोबार एप के हो ?

कारोबार एप को कस्ले चलाउन सकिन्छ ?

कारोबार एप iOS मा पनि छ ?

कारोबार एप चलाउन कती पैसा तिर्नु पर्छ ?

यस्मा डाटा सेक्युरिटी र ब्याकप के कस्तो छ ?

कारोबार एप आधिकारिक बिलिङको रूपमा प्रयोग गर्न सकिन्छ ?

सम्पर्क गर्नुहोस

हामीलाई म्यासेज पठाउनुहोस्